आज मिति २०८१।०२।२७ गतेका दिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना गरी देवचुली वडा नं. ७ स्वास्थ्य चौकीबाट स्वास्थ्यपरीक्षणमा खटिइ चेकजाँच गर्नुहुने स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास नवलपुर