Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालयकी नर्स कला भट्टराईद्वारा किशोर अवस्थामा देखा पर्ने परिवर्तन, समस्या र समाधानका उपायको सम्बन्धमा सचेतनामुलक कार्यक्रम

June 10, 2024

आज मिति २०८१।०२।२८ गतेका दिन यस विद्यालयकी विद्यालय नर्स कला भट्टराईद्वारा किशोर अवस्थामा देखा पर्ने परिवर्तन, समस्या र समाधानका उपायको सम्बन्धमा कक्षा ७ ‘yellow’ सेक्सनका विद्यार्थीलाई सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुमा ज्ञान प्रदान गर्नुभएकोमा विद्यालय परिवार विद्यालय नर्सप्रति हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram