Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

विद्यालयका शिक्षक नारायण वीर खत्री द्धारा शैक्षिक सामग्री वितरण

May 14, 2024

आज मिति २०८१।०१।३१ गते यस विद्यालयका शिक्षक नारायण वीर खत्रीको जन्मदिनको अवसरमा कक्षा ९ निलो मा अध्ययनरत अनुशासित, लगनशील, मिहिनेती एवं जेहेन्दार विद्यार्थी सुजता बाचेँलाई शैक्षिक सामग्री वितरण गर्नुभएकोमा उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिदै सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram