Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

बार्षिक परीक्षा सम्बन्धि अभिमुखिकरण

May 14, 2024

आज मिति २०८१।०१।३० गतेका दिन यस विद्यालयका सहायक प्रधानाध्यापक नवराज घिमिरेको अध्यक्षतामा कक्षा ११ को नियमित शिक्षण सिकाइ क्रियाकलापको अन्तिम दिन विद्यार्थीहरुलाई मिति २०८१।०२।०७ गतेबाट सुरु हुन गइरहेको बार्षिक परीक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा विद्यार्थीहरुलाई परीक्षाका लागि आवश्यक निर्देशन एवं अभिमुखिकरण गरिएको छ । सम्पूर्ण कक्षा ११ का परीक्षार्थी विद्यार्थीहरुलाई वार्षिक परीक्षाको सफलताको शुभकामना व्यक्त गर्दछौ

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram