मिति २०८०।०३।०४ गतेका दिन नवगठित विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुमिलाल लामिछाने सदस्यहरु क्रमशः दुर्गा प्रसाद भुसाल, तुलसी भुसाल, कल्पना सुवेदी, गुनाखर पाण्डे, भुमिसरा आले, फुलमाया वि.क., केशव भुसाल (शिक्षक प्रतिनिधि), अग्निधर भुसाल (सदस्य सचिव) र शिक्षक अभिभावक संघ अध्यक्ष देवकी पौडेल सदस्यहरु क्रमश उमाकान्त भुसाल, विष्णु अर्जेल, गिता भुसाल, हिराकुमारी भुर्तेल, नन्दीसरा वाह्रघरे, विमला सापकोटा, मनहरी पराजुली, मिना न्यौपाने, विष्णु प्रसाद न्यौपाने (शिक्षक प्रतिनिधि) सहितका पदाधिकारीहरुलाई देवचुली नगरपालिका शिक्षा शाखा, निर्वतमान वि.व्य.स. शि.अ.संघ, प्रधानाध्यापक, विद्यालयको विभिन्न समिति, शिक्षक एवं विद्यार्थीहरुबाट
बधाई, शुभकामना प्रदान कार्यक्रमका साथै समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नवगठितसम्पूर्ण समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौ ।