Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

परीक्षा तयारी सँग सम्बन्धित कार्य विभाजन

July 15, 2023

मिति २०८०।०३।२७ गतेबाट सुरु हुन गइरहेको पहिलो त्रैमासिक परीक्षाका लागि आज मिति २०८०।०३।२६ गतेका दिन विहान ठिक १०ः०० बजे परीक्षा तयारी तथा कार्य विभाजन बैठक सम्पन्न भयो । बैठक पश्चात प्रत्येक शिक्षक स्टाफको परीक्षा तयारी सँग सम्बन्धित कार्य विभाजन सम्पन्न भएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram