Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

नेपाल राष्ट्रिय अभिभावक संघद्धारा विद्यालयको अवलोकन

June 15, 2024

आज मिति २०८१।०२।२९ गतेका दिन नेपाल राष्ट्रिय अभिभावक संघ देवचुलीको संयोजनमा केन्द्र, प्रदेश एवं जिल्ला र पालिकाको विभिन्न तहको पदाधिकारीहरुले यस विद्यालयको अवलोकन गरि यस विद्यालयको सकारात्मक अभ्यास, शैक्षिक सरोकार अभिभावक जागरण, समन्वय– सहसम्बन्ध र अनुभव आदानप्रदानको सम्बन्धमा विद्यालयका वि.व्य.सं. अध्यक्ष एवं प्रधानाध्यापक सँगको अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । विद्यालयको अवालोकन गरी विद्यालयलाई आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएकोमा यहाँहरु प्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram