Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

निर्माणात्मक परीक्षा

February 19, 2023

आज मिति २०७९ फाल्गुन ७ गते बाट कक्षा ८ र १० को विद्यार्थीहरुको PRE SEE र PRE BLE प्रारम्भ भएको छ । विद्यार्थीहरुको शैक्षिक सुधारका लागि प्रारम्भ गरिएको यस निर्माणात्मक परीक्षाको लागि सम्पुर्ण विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दछौं ।

- अग्निधर भुसाल

श्री भीमसेन आदर्श नमुना मा. वि.

देवचुली -७, रामबास

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram