मिति २०८१।०२।०४ गतेका दिन देवचुली नगरपालिकाको देवचुली मानव अधिकार समुहद्धारा यस विद्यालयको विभिन्न शैक्षिक एवं व्यवस्थापकिय पक्षको अनुगमन गर्नुभएको छ । विद्यालयको अनुगमन गरी विद्यालयलाई आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएकोमा यहाँहरु प्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौ ।
अग्निधर भुसाल
प्रधानाध्यापक
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय
देवचुली ०७, रामबास नवलपुर