Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

दुना टपरी गास्ने प्रतियोगिता

June 1, 2024

आज मिति २०८१।०२।१८ गतेका दिन विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप नियमित शुक्रवारीय कार्यक्रम अन्तर्गत विद्यालयमा कक्षा (६ -८) को एक समुह र कक्षा (९-१०) को अर्को समुह बनाई दुना टपरी गास्ने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ६ देखी १० सम्म २५० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।

कक्षा ६ -८ तर्फ क्रमशः

प्रथम :पूर्णकला राना,

द्वितिय : सीमा खड्का,

तृतीय :दिक्षा सुवेदी

सान्तवना : प्राप्ती भुत्र्तेल

कक्षा ९ -१० तर्फ क्रमशः

प्रथम : गिता राइ,

द्वितिय: दामोदर पौडेल,

तृतीय :अर्पणा सिरिष

सान्तवना :आर्जु पाण्डे

प्रथम, द्धितिय, तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सहभागी सम्पूर्णमा धन्यवाद सहित आगमी दिन थप सफलताको कामना गर्दछौ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram