Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

जिल्ला स्तरीय नृत्य प्रतियोगितामा प्रथम

March 4, 2023

शिक्षा विकास तथा समन्वय इकाइ (नवलपरासी वर्दघाट सुस्ता पूर्व) को आयोजनामा आज मिति २०७९।११।१८ गते भएको जिल्ला स्तरीय विद्यार्थी नृत्य प्रतियोगितामा भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय र नेपाल मा.वि., कालिका मा.वि. को संयुक्त टोलीले देवचुली नगरपालिकाको प्रतिनिधित्व गरी प्रथम स्थान हासिल गर्न सफल भएको साथै प्रदेश स्तरीय प्रतियोगितामा छनोट हुन सफल भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौ ।

अग्निधर भुसाल

श्री भीमसेन आर्दश नमुना माध्यमिक विद्यालय

देवचुली ०७ रामबास (नवलपरासी ब.सु.पूर्व)

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram