Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

छात्रावास भवन निर्माण कार्य अन्तर्गत भुइ ढलान

June 18, 2023

सामाजिक विकास कार्यालय, गण्डकी प्रदेशबाट विनियोजित वजेट अन्तर्गतको रकमबाट आज मिति २०८०।०३।०२ गतेका दिन छात्रावास भवन निर्माण कार्य अन्तर्गत भुइ ढलान सम्मको कार्य सम्पन्न भएको छ । यस भौतिक निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुमा विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram