Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

गणित शिक्षक सन्देश तिवारी सरको नेतृत्वमा "उचाई र दुरीको" प्रयोगात्मक कार्य

June 8, 2024

आज मिति २०८१।०२।२५ गतेका दिन यस विद्यालयका गणित शिक्षक सन्देश तिवारी सरको नेतृत्वमा कक्षा १० 'Yellow' सेक्सनमा अध्यनरत विद्यार्थीहरुले गणित विषय को पाठ "उचाई र दुरीको" प्रयोगात्मक कार्य अन्तर्गत विद्यालयमा रहेको विभिन्न भवन,रुख,मन्दिर आदि को उचाई मापन गर्ने कार्य सम्पन्न भएको छ ।

अग्निधर भुसाल

प्रधानाध्यापक

भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय

देवचुली ०७, रामबास नवलपुर

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram