Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

कक्षा अवलोकन एवं अनुगमन

May 26, 2023

मिति २०८०।०२।११ गतेका दिन विद्यालयमा कक्षा अवलोकन एवं अनुगमन अन्तगर्त देवचुली नगरपालिका शिक्षा शाखा, एवं विभिन्न विषय विशेषज्ञको उपस्थितिमा विद्यालयको विभिन्न कक्षाहरुको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । यस अनुगमन कार्यक्रमबाट शिक्षकको शिक्षण सिकाइ क्रियाकलापका सवल पक्ष एवं सुधारात्मक पक्षको सम्बन्धमा विषय शिक्षकलाई पृष्ठषोष्ण प्रदान गर्नुभएकोमा सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवार आगामी समयमा पनी यस्तै कार्यक्रमको अपेक्षा गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram