Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

एस.इ.इ. परीक्षा २०७९

March 31, 2023

एस.इ.इ. परीक्षा २०७९
आज मिति २०७९।१२।१७ गते शुक्रवारका दिनबाट सुरु हुन गइरहेको एस.इ.इ. परीक्षामा यस देवचुली नगरपालिका वडा नं. ७ मा अवस्थित भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबाट २२० जना विद्यार्थी जनज्योती मा.वि. प्रगतिनगर परीक्षा केन्द्रमा सहभागी हुदैछन् । शैक्षिक सत्र – २०७९ को एस.ई.ई. परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई सफलताको कामनासहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।!

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram