Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

आधारभूत र माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सिकाइ सहजीकरणमा नविनतम रणनितिको प्रयोग र विधार्थी मनोसामाजिक परामर्श सम्बन्धि कष्टमाइज्ड तालिमको समापन

April 12, 2023

मिति २०७९।१२।२७ गतेका दिन शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश दमौली तालिम केन्द्रका प्रमुख नेपाल हरि रानाभाट , शाखा अधिकृत विदुर हरी आचार्य, शिक्षा तालिम केन्द्रका प्रशिक्षक रुद्रमणि पौडेल को प्रमुख आतिथ्यतामा मिति २०७९।१२।२३ गते देखि २०७९।१२।२७ गते सम्म भीमसेन आदर्श नमुना मा.वि. मा संचालित आधारभूत र माध्यमिक तहमा कार्यरत शिक्षकहरुका लागि सिकाइ सहजीकरणमा नविनतम रणनितिको प्रयोग र विधार्थी मनोसामाजिक परामर्श सम्बन्धि कष्टमाइज्ड तालिमको आज समापन भएको छ । साथै यस तालिम कार्यक्रममा पाल्नुहुने विभिन्न पालिकाहरुबाट विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरुमा तालिमको कार्यान्वयनको अपेक्षा गर्दै तालिम प्रशिक्षक सरहरु एवं सम्पुर्ण मा विशेष धन्यवाद एवं आभार प्रकट गर्दछौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram