Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

असल अभ्यास अवलोकन, छलफल एवम् अन्तक्रिया कार्यक्रम

May 15, 2023

विद्यालयमा भएका असल अभ्यास अवलोकन, छलफल एवम् अन्तक्रिया कार्यक्रम अन्तर्गत आज मिति २०८० बैशाख ३१ गते म्याग्दी जिल्लाको जमुना मा. वि. परिवारबाट यस विद्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँहरुले यस विद्यालयका असल अभ्यासहरु एवं विविध पक्षहरुको अध्ययन , अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram