Important Links
+977-078575059
mail@bhimsen.edu.np
Enroll now

अभिभावक भेला

March 30, 2023

मिति २०७९।१२।१७ गते शुक्रवारबाट हुन गइरहेको एस.इ.इ. परीक्षाको विषय सम्बन्धमा आज मिति २०७९।१२।१६ गतेका दिन कक्षा १० को अभिभावक भेला सम्पन्न भएको छ । एस.इ.इ परीक्षा अवधिभर अभिभावकले निर्वाह गनुुपर्ने भुमिका, विद्यालयको भुमिका, लगाएत अन्य विविध विषयमा छलफल, विचार विमर्श कार्यक्रम भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भयो । यस भेलामा उपस्थित भई विद्यार्थीको अध्ययनमा चासो राख्नुहुने सवै अभिभावकहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

Copyright © Bhimsen School 2023. All right reserved.
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram